CMG Club is Nepal's first and largest Electronic Entertainment Gaming Club, located at Ratna Hotel Pvt. Ltd. - Mahendrachowk, Biratnagar (Eastern part of Nepal and a major business hub) Hotel Opera Pvt. Ltd. - Kanchanpur, Mahendranagar (the gateway of Far Western Region, nearest major cities are New Delhi, Moosuri, Haridwar, Nainital, Deharadun of India) and Hotel Vishuwa - Bypass Road, Vishuwa - 18 Birgunj (one of biggest industrial and business hub, border with Raxaul of India) offers a wide range of gaming opportunities to those clients seeking gaming experience in a quiet but quality soothing ambiance.
CMG Club offers latest electronic games like Reel Slot, Video Slot, Video Game, Video Poker, Progressive Link Jackpot, Pachinko, Roulette... Read More
Video Poker is another game with high winning chance for the players. Throughout the 1980s, Video Poker became increasingly popular in gaming clubs as people found this device less intimidating than playing table...
Exciting Super Pair BlackJack is so much more than traditional BlackJack! in addition to offering two bonus side bets. Exciting Super Pair Blackjack on our System offering a virtual true table game experience while out...
The players can enjoy arrays of tantalizing food and beverages at CMG Café while enjoying games at the Club. The Café serves tempting Indian, Chinese and Continental food prep-eared and served by our highly experienced staffs. The players can enjoy Breakfast, Lunch or Dinner and Ala-carte at the Café for very lowest price. The Café also serves all kind of beverages including various cocktails, all type of local and international liquors and variety of soft drinks, sodas etc. CMG believes in offering service to their customers where it grantees a 100 percent customer satisfaction. Read More
Solteemod, Kathmandu, Nepal
Kanchanpur, Mahendranagar
Mahendrachowk, Biratnagar - 14
Bypass Road, Birgunj
संकटा क्लब काठमाडौंले १२ औं टुबोर्ग विकास रनिङ सिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ । आइतबार भएको फाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–० ले पराजित गर्दै संकटा उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।
खेल सुरु भएको १० औं मिनेटमा डिबक्समा विपक्षी खेलाडीले संकटाका मानबहादुर तामाङलाई लडाएपछि पाएको पेनाल्टीलाई संकटाका निराजन खड्का जाली चुमाउन सफल भए । लयमा खेलिरहेको आर्मी पहिलो गोल खाएसँगै दबाबमा परेको थियो । मैदानमा दर्शकको भीड थियो । दर्शकको साथ आर्मीलाई थियो ।
दर्शकको समर्थन कायम राख्न आर्मीलाई गोल फर्काउनुपर्ने दबाब थियो । पहिलो हाफको अतिरिक्त समयमा पुन: निराजन खड्का आर्मीका गोलरक्षक विकास मल्ललाई छक्याउँंदै दोस्रो गोल गर्न सफल भए । दोस्रो हाफमा आर्मीले तालमेल मिलाएर खेले पनि गोल गर्न पटक/पटक चुक्यो । खेलाडीले राम्रो खेल प्रदर्शन गरे पनि गोल गर्ने अवसर गुमाउँदा समर्थनमा रहेका दर्शक निराश देखिन्थे । डिबक्समा विपक्षी खेलाडीको ह्यान्ड भएपछि पाएको पेनाल्टी पनि आर्मीले सदुपयोग गर्न सकेन । आर्मीका डिफेन्स जितेन्द्र कार्कीले प्रहार गरेको बल पोलमा ठोक्किएर बाहिरिएको थियो । दोस्रो हाफमा पनि आर्मीले गोल गर्न सकेन । जसको फाइदा उठाउँदै संकटाका निराजन खड्काले दोस्रो हाफको ३६ औं मिनेटमा गोल गर्दै टिमलाई विजयी बनाए । Read More